अस्ट्रेलिया
नेपाली विकिपीडियाबाट
यो संसारको रसिया,क्यानडा,चीन तथा संयुक्त राज्य अमेरीका पछीको ५ नं.मा पर्ने ठुलो देस हो यो ब्रिटिस अधिराज्य अन्तर्गत ब्रिटिस राजतन्त्र सासित तर स्वतन्त्र देस हो । यसको राजधानी क्यानवेरा हो भने, प्रमुख सहर हरू सिडनी, पर्थ, एडिलेड तथा ब्रिसवेन हुन । अस्ट्रेलियाको नेपालमा राजदुतावास रहेको छ भने नेपाल ले पनी हालै क्यानवेरमा राजदुतावास खोलेको छ ।
विषयसूची |
[परिवर्तन्] जनसंख्या
[परिवर्तन्] इतिहास
[परिवर्तन्] भूगोल
[परिवर्तन्] राजनीति
[परिवर्तन्] अर्थतन्त्र
[परिवर्तन्] धर्म
[परिवर्तन्] जीवनशैली
[परिवर्तन्] अरु संबन्धित विषयहरु
[परिवर्तन्] रिफरेन्स
इच्ह् कन्न् दस् निच्ह्त् लेस्सेन् देशल्ब् स्च्ह्रेइब् इच्ह् जेत्। इर्गेन्द् एइनेन् स्च्हेइस्!!!