आयोजना:सामाजिक पोर्टल
नेपाली विकिपीडियाबाट
विषयसूची |
[परिवर्तन्] Nepali Wiki Presentation
A general presentation about Nepali Wikipedia is now available in PDF format. --इन्दीवर १८:२५, १ नोभेम्बर २००७ (UTC) तद अनुसार २० पुष २०६४
[परिवर्तन्] गुगल ग्रुप
नेपाली भाषाका विकिपीडियाका प्रयोगकर्ता र सम्पादकहरूको मेलिङ्ग-लिस्ट गुगल ग्रुप्समा स्थापना भएको छ। कृपया यहाँ सबैजनाले सब्सक्राइब गर्नुहोला।
- इन्दीवर ०७:३०, १७ अक्टोबर २००७ (UTC)
[परिवर्तन्] लेख आयोजनाहरू
हाल यस विकिपीडियामा निम्न लिखित लेख आयोजनाहरू संचालित छन् । सबै योगदानकर्ताहरूलाई यी आयोजनाहरूमा छानिएका शिर्षकमा लेखहरू लेख्न स्वागत छ ।
- Wikipedia:नेपालका परम्परागत नृत्यहरू
- Wikipedia:नेपालका चाड पर्वहरू
- Wikipedia:नेपालका परम्परागत बाजाहरू
- Wikipedia:नेपाली भेष-भूषा
- Wikipedia:नेपालका संग्राहलय, ग्यालरी तथा पुस्तकालयहरू
- Wikipedia:नेपाल सरकार
- Wikipedia:नेपाल सरकारका सरकारी वेब साईहरु
- Wikipedia:नेपाली ब्लग साईटहरु
आनियो ०२:०८, २७ जुलाई २००७ (UTC)
[परिवर्तन्] देवनागरी एनएबल्ड
म एड्मिनिस्ट्रेटर भएपछि मैले देवनागरीलाई एनएबल्ड गरें।--युकेश 00:05, 10 डिसेम्बर 2006 (UTC)
[परिवर्तन्] मुख्य पृष्ठ
मुख्य पृष्ठ परिवर्तन गरिएको छ। नयाँ मुख्य पृष्ठ नेपाल भाषा विकिपीडियाको रुपरेखामा तयार गरिएको छ (जुन अंग्रेजी विकिपीडियाको खाकामा बनाइएको थियो)। यस नयाँ मुख्यपृष्ठको बारेमा तथा मुख्यपृष्ठसंग सम्बन्धित अन्य परिवर्तनको लागि यहाँ वार्तालाप गर्न सकिन्छ।--युकेश 20:19, 9 जेनवरी 2007 (UTC)
[परिवर्तन्] Providing Bot status for the bots
Hello everyone. I would like to provide the bot status flag for two of the bots running in our bots. User:TXiKiBoT and User:Thijs!bot. This would prevent flooding the recentchanges page. हाम्रो विकीमा भएका २ वटा रोबोटहरुलाइ रोवोट फ्ल्याग दिइयो भने हामीलाइ सजिलो हुनेथियो र नयाँ परीवर्तनमा पनि आउने थिएन। किनकी तिनीहरु यौटा विकी र अर्को विकीलाइ जोट्ने काम मात्र गरीरहेछन्। अनि अर्को कुरा त्यो अरु विकीहरुमा गरीरहेका छन्। हाम्रोमा चाहीँ कसरी गर्छ थाहा भृएन। पहिला त्यसको मालिकहरुलाइ रोबोट स्ट्याटस् माग्न लगाउने रे अनि एडमिनले दिने रे। धन्यवाद। राजेश 12:40, 12 जेनवरी 2007 (UTC)
- बोट स्ट्याटसको लागि त मेटाविकिमा एप्लाइ गर्नु पर्छ। त्यहाँ एप्लाइ गर्नको लागि यहाँ चुनाव गर्नु पर्छ। यहाँको चुनावमा बोट स्टेटस दिने भन्ने नतिजा आयो भने मेटामा बोट स्ट्याटस ग्र्यान्ट गर्छन। यसको लागि यहाँ नयाँ पृष्ठ निर्माण गरिएको छ। धन्यवाद। --युकेश 00:35, 31 जेनवरी 2007 (UTC)
[परिवर्तन्] विकिपीडियाको बारेमा छलफल
- यलमाया केन्द्र (मदन पुरस्कार पुस्तकालय) मा आयोजित भाषाका कुरा कार्यक्रममा विकिपीडियाको बारेमा छलफल गरियो। यस कार्यक्रममा इन्दीवर र युकेशले उत्सुक सहभागीहरूलाई विकिपीडियाको बारेमा सैद्धान्तिक र व्यवाहारिक व्याख्या अनि प्रदर्शन गराए। धेरै जना सहभागीहरूले विकिपीडियाको बारेमा पहिलोपटक जान्न पाएका थिए। छलफलका आयोजक केदार शर्माले विकिपीडियाको बारेमा थप जानकारी दिन अनि धेरै जानालाई सम्पादन गर्न सिकाउने उद्देश्यले चाँडै नै एक विकिथुन (विकि-म्याराथुन) आयोजना गर्ने प्रस्ताब राख्नु भएको छ। -- इन्दीवर २०:१६ फेब्रुवरी १६, २००७ (NST)
[परिवर्तन्] डिसेम्बिगुएसनको अनुवाद
- डिसएम्बिगुएसनलाई नेपालीमा के भन्दा उचित होला?--युकेश 22:24, 21 फेब्रुअरी 2007 (UTC)
- डिसएम्बिगुएसनलाई अस्पस्टता भन्ने गरिन्छ । तर त्यो शब्द आफैमा कत्तिको स्पस्ट छ भन्ने कुरामा चैं बिचार गर्नु पर्ला ।आनियो ०६:४७, ३० जुन २००७ (UTC)
Ambiguation अङ्ग्रेजी शब्द होइन तर ambiguity नेपालीमा "द्वयार्थ" हो; ambiguous "द्वयार्थक" । To disambiguate भनेको "अर्थ छुट्याउनु" होला । --69.232.198.206 ०६:०४, २७ अक्टोबर २००७ (UTC)
[परिवर्तन्] निमन्त्रणा
भोलि अर्थात १५ सेप्टेम्बर २००७ शनिबारको दिन सफ्टवेयर फ्रिडम दिवसको उपलक्ष्यमा यलमाया केन्द्र पाटनढोकामा हुन गइरहेको कार्यक्रममा सबैलाई आमन्त्रण गरिन्छ।
समय: विहान ११ बजेदेखि बेलुका ५बजे सम्म विकीपीडिया विषेश : १२ बजे दिउसो
धन्यवाद! --युकेश ११:०५, १४ सेप्टेम्बर २००७ (UTC)
[परिवर्तन्] Wikimedia Indian chapter
As you might be aware, we are planning to start an India chapter of the Wikimedia Foundation. Please see Wikimedia India for details. We're currently working on the draft of bylaws. If you are interested, please join the discussion on meta, and subscribe to the wikimediaindia-l mailing list. Utcursch १७:५९, १० डिसेम्बर २००७ (UTC)
[परिवर्तन्] Betawiki: better support for your language in MediaWiki
Dear community. I am writing to you to promote a special wiki called Betawiki. This wiki facilitates the localisation (l10n) of the MediaWiki interface. You may have changed many messages here to use your language in the interface, but if you would log in to for example the Japanese language Wiktionary, you would not be able to use the interface as well translated as here. In fact, of 1,736 messages in the core of MediaWiki, 0.00% of the messages have been translated. Betawiki also supports the translation of messages for 126 extensions, with 2,174 messages. Many of them are used in WMF projects and they are vital for understanding the wiki. Currently 0.00% of the WMF extension messages have been translated. Translators for over 90 languages contribute their work to MediaWiki this way every month.
If you wish to contribute to better support of your language in MediaWiki, as well as for many MediaWiki extensions, please visit Betawiki, create an account and request translator privileges. You can see the current status of localisation of your language on MediaWiki.org and do not forget to get in touch with others that may already be working on your language on Betawiki.
If you have any further questions, please let me know on my talk page on Betawiki. We will try and assist you as much as possible, for example by importing all messages from a local wiki for you to start with, if you so desire.
You can also find us on the Freenode IRC network in the channel #mediawiki-i18n where we will be happy to help you get started.
Thank you very much for your attention and I do hope to see some of you on Betawiki soon! Thanks, GerardM@Betawiki
- Currently 25.56% of the MediaWiki messages and 5.78% of the messages used by the exensions used by the WMF have been localised. Please help us help your language by localising at betawiki. Thanks, GerardM ०७:१२, १० मार्च २००८ (UTC)
- Currently 23.77% of the MediaWiki messages and 6.84% of the messages of the extensions used by the Wikimedia Foundation projects have been localised. Please help us help your language by localising at Betawiki. This is the recent localisation activity for your language. Thanks, GerardM ०७:४२, २६ एप्रील २००८ (UTC)
[परिवर्तन्] The village pump
Could someome be so kind and move my contribution to your "village pump" and also, could someone please add a link to your village pump on meta ? Thanks, GerardM १४:४५, २० जेनवरी २००८ (UTC)