बुधग्रह
नेपाली विकिपीडियाबाट
बुधग्रह सौर्यमण्डलमा सूर्यको सबै भन्दा नजिकको ग्रह हो। यो धेरै सानो छ। It is covered in craters. हरेक दिन धेरै गर्मी हुन्छ र हरेक रात धेरै जाँडो हुन्छ ।
सौर्यमण्डलको सबभन्दा सानो ग्रह हो । अरू ग्रहभन्दा सूर्यनजिक भएकोले, सबभन्दा छिठो ग्रह हो । सूर्यको वरिपरि घुम्न ८८ दिन मात्रै लाग्छ ।
It is one of the densest planets in the solar system, second to our Earth. The planet is made up mostly of iron, which is very dense. However, यसको चुम्बकीय क्षेत्र एकदम कम्जोर छ ।
एकमात्रा अन्तरीक्षयान, म्यारिनर १०, बुध पुगेको छ ।
यो ग्रह सूर्यको वरिपरि धेरै छिठो घुमिरहेकोले, धेरै भाषामा यसलाई रोमाली धर्मको पखेता भएको देवदुत मेर्कुरियुसको नामले भनिन्छ । अङ्ग्रजीमा Mercury भनिन्छ । नेपालीमा यसलाई चन्द्रको छोरोको नामले भनिन्छ ।
[परिवर्तन्] See also
- List of planets
[परिवर्तन्] External links
सौर्यमण्डल |
---|
तारा: सूर्य |
ग्रहहरू: बुध • शुक्र • पृथ्वी • मंगल • बृहस्पति • शनि • युरेनस (राहु) • नेप्च्युन (केतु) |
फुच्चे ग्रहहरू: सेरेस • प्लुटो (यम) • एरिस |
साना सौर्यमण्डलिय पिण्ड: क्षुद्रग्रह पेटी – पुच्छ्रेतारा – उल्कापिण्ड – काइपर पेटी – फिँजिएको चक्का – अर्ट बादल |
अन्य: चन्द्रमा |