पेरु
नेपाली विकिपीडियाबाट
पेरु गणतन्त्र (स्पेनिया :- República del Perú रेपुब्लिका देल पेरु) दक्षिण अमेरिकाको एक देश हो । त्यसको राजधानी र सबभन्दा ठूलो शहर लिमा हो ।
पेरुको आन्देस हिमशृखलाको पहाडी क्षेत्रमा रहेको प्रसिद्ध इङ्का अधिवासीको प्राचीन शहर माचु पिक्चु हो । त्यसलाई "इङ्काको बेपत्ता शहर" भन्दछन् । विश्व सम्पदा स्थल हो ।
विषयसूची |
[परिवर्तन्] जनसंख्या
सन् २००७मा पेरुको जनसङ्ख्या अन्दाजी २८,६७५,००० थियो ।