पुएर्टो रिको स्वातन्त्र पार्टी
नेपाली विकिपीडियाबाट
पुएर्टो रिको स्वातन्त्र पार्टी ( Partido Independentista Puertorriqueño - Puerto Rican Independence Party – PIP ) (पुएर्टो रिकोका एउटा सामाजिक-जनवादी राजनैतिक दल हो । पार्टी सन् १९४६मा स्थापना गरियो | रुबेन बेरिओस मर्तिनेस पार्टीको अध्यक्ष हो । जुअन दल्मौ पार्टीको महासचिव हो ।
यो पार्टी समाजवादी इन्टरनेसनलसंग आबद्ध छ ।
[परिवर्तन्] सम्बन्धहरू
- www.independencia.net/ingles/welcome.html