न्यूटन
नेपाली विकिपीडियाबाट
सर आइज्याक न्यूटन, (४ जेनवरी १६४३ – ३१ मार्च १७२७) बेलायती भौतिकशास्त्री, गणितशास्त्री, खगोलशास्त्री, प्राकृतिक दर्शनिक, र गूढ रसायनशास्त्री थिए जसलाई विज्ञान इतिहासमा सबैभन्दा प्रमुख व्यक्तित्वको रूपमा लिने गरिन्छ ।[१]
उनको १६८७मा प्रकाशित खोज प्राकृितक दर्शनको गणितीय सिद्धान्त (Philosophiae Naturalis Principia Mathematica)मा विश्वव्यापी गुरुत्वाकर्षण र तीन गतिका नियम बयान गरिएको छ जसले classical mechanicsको जग बसाल्यो । केप्लरले पत्ता लगाएका ग्रहको गतिका नियम र आफ्नो गतिको तीन नियम मिलेको प्रदर्शन गरेपछि, खगोलीय वस्तु भएपनि पृथ्वीमा भएको वस्तु भएपनि सबै वस्तु मान्नुपर्ने गतिको नियम एक किसिमको हो भनेर प्रमाण गरे ।
The unifying र predictive power of उनका laws was central to the वैज्ञानिक क्रन्ति, सूर्यकेन्द्रवादको प्रगति, र the broader acceptance of the notion that rational investigation can reveal the inner workings of nature.