थाइलेडं
नेपाली विकिपीडियाबाट
यो दक्षिण पुर्वी एसियाली अधिराज्य हो याहा राजा भुमिवल अदुल्यादेस राज्य गर्नुहुन्छ, प्रधानमन्त्री सुन्दरावेज हुनुहुन्छ, थाइलेडं हात्तीको सुंड जस्तो देखिन्छ यो अधिराज्य र नेपालका विच पुरानो संबध रहेको छ थाइलेडंमा नेपालको तथा नेपालमा थाइलेडंको राजदुतावस रहेका छन । केही हजार नेपाली हरू थाइलेडंको फुकेट लगायतका सहरमा ब्यवसाय गरेर समेत बसेका छन ।
विषयसूची |