अणु
नेपाली विकिपीडियाबाट
अणु कुनै पदार्थको सबै भन्दा सानो भाग हो, जसमा त्यस पदार्थको गुण हुन्छ। अणुको व्यास १०-८ मिटर हुन्छ। त्यसको तौल १०-२३ग्राम हुन्छ।
अणु ३ किसिमका परमाणविक-तत्व हरू मिलेर बनेको हुन्छ - प्रोटोन, न्युट्रोन र इलेक्ट्रोन। प्रोटोनहरू घनात्मक चार्जका हुन्छन् तर न्युट्रोनको चार्ज हुँदैन। इलेक्ट्रोनहरू ऋणात्मक चार्जका हुन्छन र परमाणु भित्रका प्रोटोन र न्युट्रोन भन्द निक्कै कम तौलका हुन्छन्। इलेक्ट्रोन परमाणुको वरिपरि निक्कै बेगले परिक्रमा गर्दछ।