ओट्टो बिस्मार्क
नेपाली विकिपीडियाबाट
ओट्टो एडवार्ड लेओपोल्ड बिस्मार्क (सन् १८१५-१८९८) - प्रुशिय र जर्मनीका राजकीय कार्यकर्ता तथा कुटनीतिज्ञ । सन् १८७१-१८९० मा बिस्मार्क जर्मन साम्राज्यका रेइखचान्सलर रहेका थिए । [१]
[परिवर्तन्] स्रोतहरू
विकिमीडिया कमन्समा अरु धेरै सामाग्रीहरू छन्:
बिस्मार्क