जर्मनी
नेपाली विकिपीडियाबाट
जर्मनी अथवा सँघिय गणतन्त्र जर्मनी केन्द्रिय यूरोपमा अवस्थीत एक देश हो। अँग्रेजीमा Federal Republic of Germany भनेर भनिने यस देशलाई जर्मन भाषामा बुन्डेसरिपब्लिक ड्वेचल्याण्ड (Bundesrepublik Deutschland) भनिन्छ।
विषयसूची |
[परिवर्तन्] जनसंख्या
८२.३१०.००० डेचेम्बेर् २००६ देखि को अकडा आनुसार