स्पेनी भाषा
नेपाली विकिपीडियाबाट
स्पेनी भाषा Español, Castellano |
||
---|---|---|
उच्चारण: | /espa'ɲol/, /kaste'ʎano/ अथवा /kaste'ʝano/ | |
बोलिने क्षेत्रहरू: | आर्जेन्टिना, बोलिभिया, चिले, कोलोम्बिया, कोस्ता रिका, क्युबा, डोमिनिकन गणतन्त्र, एक्वादोर, भूमाध्यरेखीय गिनी, एल साल्भादोर, ग्वातेमाला, होन्दुरास, मेक्सिको, निकाराग्वा, पानामा, पाराग्वाइ, पेरू, प्वेर्तो रिको, स्पेन, उरूग्वाइ, भेनेस्वेला तथा उल्लेखनिय रूपमाएण्डोरा, बलिज, जिब्राल्टर, तथा संयुक्त राज्य अमेरिका । | |
कुल प्रयोगकर्ता: | प्रथम भाषाa: ३२ करोड[१][२]– ४० करोड[३][४][५] कुलa: ४०–५० करोड[६][७][८] aसबै अनुमानित संख्याहरू हुन् । |
|
भाषा परिवार: | भारोपेली Italic Romance Italo-Western Gallo-Iberian Ibero-Romance West Iberian स्पेनी भाषा |
|
लिपी परिवार: | ल्याटिन (स्पेनी लिपी शैली) | |
Official status | ||
राष्ट्र भाषा: | २१ राष्ट्र | |
Regulated by: | स्पेनी भाषा प्रज्ञा-प्रतिष्ठान सङ्घ (स्पेनी राजकीय प्रज्ञा-प्रतिष्ठान र २१ अरू स्पेनी भाषाको राष्ट्रिय प्रज्ञा-प्रतिष्ठान) | |
Language codes | ||
ISO 639-1: | es | |
ISO 639-2: | spa | |
ISO 639-3: | spa | |
टीप्पणी: युनिकोडको अन्तर्राष्ट्रीय ध्वन्यात्मक लिपिको ध्वन्यात्मक चिह्न यस पृष्टमा होला । |
स्पेनी भाषा (अङ्ग्रेजी: Spanish स्पेनिश, स्पेनी: español एस्पाञोल ) स्पेनमा उत्तपत्ती भएर संसारका धेरै देशहरूमा बोलिने भाषा हो । स्पेनमा उत्पन्न तथा विकास भएर यो भाषा हाल स्पेन लगायत अफ्रिका, अमेरिका लगायत पूर्वी एशियामा समेत प्रयोग गरिन्छ । यो भाषा भारोपेली भाषा परिवार अन्तरगत पर्दछ । यो स्पेन र धेरै जसो दक्षिण अमेरिकी देशहरू सहित २१ देशहरूको राष्ट्रिय भाषा हो । यो संयुक्त राष्ट्रसंघका ६ वटा आधिकारीक भाषाहरू मध्येको एक हो ।
यो भाषा ३२ देखि ४० करोड मानिसहरूले आफ्नो प्रथम भाषाको रूपमा बोल्ने गर्दछन् । [९][१०] यो भाषा बोल्ने सबैभन्दा धेरै मानिसहरू मेक्सिकोमा बस्दछन् । संयुक्त राज्य अमेरिकामा अङ्ग्रेजी पछिको दोश्रो सबैभन्दा व्यापक भाषा हो । [११] अंग्रेजी र फ्रान्सीसी भाषा पछिको संसारको सबैभन्दा तेश्रो प्रभावशाली भाषा हो । [१२]
स्पेनी भाषा निम्न लिखित देशहरूको आधिकारीक भाषा हो :
- आर्जेन्टिना
- उरुग्वाइ
- एक्वादोर
- एल साल्भादोर
- क्युबा
- कोलोम्बिया
- कोस्ता रिका
- ग्वातेमाला
- चिले
- डोमिनिकन गणतन्त्र
- निकाराग्वा
- पानामा
- पाराग्वाइ
- पेरु
- प्वेर्तो रिको
- बोलिभिया
- भूमाध्यरेखीय गिनी
- भेनेस्वेला
- मेक्सिको
- स्पेन
- होन्दुरास
[परिवर्तन्] स्रोत
- ↑ Spanish. ethnologue.
- ↑ Encarta-Most Spoken languages
- ↑ Ciberamerica-Castellano
- ↑ El Nuevo Diario
- ↑ Terra Noticias
- ↑ Universidad de México
- ↑ Instituto Cervantes ("El Mundo" news)
- ↑ Yahoo Press Room
- ↑ Universidad de México
- ↑ CIA World Factbook, Field Listing - Languages (World).
- ↑ CIA The World Factbook United States
- ↑ [1]