पाराग्वाइ
नेपाली विकिपीडियाबाट
पाराग्वाइ गणतन्त्र (स्पेनिया :- República del Paraguay रेपुब्लिका देल पाराग्वाइ) दक्षिण अमेरिकाको एक भूपरिवेस्टित देश हो । त्यसको राजधानी र सबभन्दा ठूलो शहर आसुन्स्योन हो ।
पाराग्वाइ अल्पविकाशित भएतापनि पाराना नदीको जलविद्युत् परियोजनाले, पाराग्वाइकोभन्दा विश्वको कुनै देशको जलविद्युत् निकासी बढी हुँदैन ।
विषयसूची |
[परिवर्तन्] जनसंख्या
सन् २००५मा पाराग्वाइको जनसङ्ख्या अन्दाजी ६१,५८,००० थियो ।