रोजा लुक्सम्बर्ग
नेपाली विकिपीडियाबाट
रोजा लुक्सम्बर्ग (सन् १८७१-१९१९) - जर्मनी, पोल्याण्ड तथा अन्तर्राष्ट्रिय मजदुर आन्दोलनकी एक जना प्रसिद्ध कार्यकर्ता, दोस्रो इन्टरनेसनलको वामपन्थी गुटकी एक जना नेत्री । जर्मनी कम्युनिष्ट पार्टीकी एक जना संस्थापिका । [१]
[परिवर्तन्] स्रोतहरू
विकिमीडिया कमन्समा अरु धेरै सामाग्रीहरू छन्:
रोजा लुक्सम्बर्ग