Wikipedia:विकिपरियोजना नेपाल
नेपाली विकिपीडियाबाट
यो एक विकिपरियोजना पृष्ठ हो। यो लेख पृष्ठ होइन। यो परियोजनाको लक्ष यो विकिपीडियामा नेपालसँग सम्बन्धित लेखहरुको संख्या र गुणस्तर बढाउने हो।
विषयसूची |
[परिवर्तन्] उद्देश्य
- नेपाल सम्बन्धित लेखहरुको संख्या बढाउने
- नेपाल सम्बन्धित लेखहरुको गुणस्तर र लम्बाई बढाउने
- नेपाल सम्बन्धित चित्र तथा मिडियाहरु अपलोड गर्ने
- नेपाल सम्बन्धित लेखलाई फिचर्ड लेख बनाउने
[परिवर्तन्] आबद्ध प्रयोगकर्ता
--युकेश 15:35, 13 फेब्रुअरी 2007 (UTC)
--गोिवन्द पर्साद न्यौपाने, १३:५०, ०९ अगस्ट 2007 (UTC)
पौडेलजी
पौडेलजी नेपाली र अंग्रेजी साहित्यमा त्रिभुवन विश्वविद्यालयमाबाट स्नातकोत्तर हुनुहुन्छ । वहाँसंग लामो समयसम्म सिक्षण एवं प्रध्यापन पेशामा रहेर सेवा गरेको अनुभव छ । वहाँको रुची समसामयिक राष्ट्रिय तथा विश्व राजनीति देखि लिएर हरेक जसो मानवीय अध्ययनको विधामा उत्तिकै रहेको हुनाले , नेपाली भाषामा पनि विकि ज्ञानकोषलाई विस्तार पार्न मद्दत गरेर योगदान पुर्याउने इच्छा रहेको छ ।
[परिवर्तन्] रणनीति
- नेपाल सम्बन्धित लेखहरुमा आवश्यक सल्लाह तथा वार्तालाप गर्ने
- शोध तथा अंग्रेजी विकिपीडियाका लेखहरुको उल्था गर्ने
- नेपाल सम्बन्धित लेखहरुको सुची क्याटेगोरीद्वारा तयार गर्ने
- बाहिरी वेबपृष्ठहरुलाई लिंक गर्ने
- कुनै एक लेखलाई फोकस गरेर धेरै जना प्रयोगकर्ताले सो लेखलाई सम्पादन गर्ने
- लेखहरुलाई विषय तथा गुणस्तरको आधारमा विभाजन गर्ने
[परिवर्तन्] विभाजन
[परिवर्तन्] विषयको आधारमा
- विकिपरियोजना नेपालको राजनीति
- विकिपरियोजना नेपालको इतिहास
- विकिपरियोजना नेपालको भूगोल
- विकिपरियोजना नेपाल/नेपाली नागरिक (जनजाति, महिला, मदेशी, दलित, खस सबै यसमा पर्दछन्)
- विकिपरियोजना जीवनी नेपाली व्यक्तित्वहरूको जीवनी संग सम्बन्धित उप-आयोजना ।
- विकिपरियोजना विकास
- विकिपरियोजना नेपाल सरकार नेपल सरकारका कार्यालयहरू संग सम्बन्धित लेखहरू तयार गर्ने उप-आयोजना ।
- विकिपरियोजना नेपालका संग्राहलय, ग्यालरी तथा पुस्तकालयहरूका बारेमा लेख संकलन गर्ने उप-आयोजना ।
- विकिपरियोजना नेपाली भेष-भूषा नेपाली परम्परागत पोशाक तथा गर-गहनाका बारेमा लेखहरू संकन गर्ने उप-आयोजना ।
- नेपालका परम्परागत बाजाहरू यस उप-आयोजना अन्तरगत लोक बाजाहरूको बारेमा लेखहरू तयार पारिने छ ।
- नेपालका चाड पर्वहरू यस उप-आयोजना अन्तरगत नेपालमा परम्परागत रूपले मनाईने चाडपर्वहरूको लेखहरू तयार पारिने छ ।
[परिवर्तन्] गुणस्तरको आधारमा
- फिचर्ड लेख (विकिपीडियाको सम्पादकहरुद्वारा रोजिएको सबै भन्दा राम्रो लेखहरुको समुख)
- फिचर योग्य लेख (यो परियोजनाद्वारा नोमिनेटेड् फिचर्ड योग्य लेख)
- राम्रो लेख (लामो लेख जसमा साइतेसन, श्रोत, बाहिरी वेबस्थल आदि उल्लेखित छ)
- लामो लेखहरु (मध्यम भन्दा लामो लेख जसमा एक विषयमा विभिन्न शिर्षक भित्र उल्लेखनीय इन्फर्मेसन छ)
- मध्यम लेख (केही अनुच्छेदको लेख)
- ठुटो (केही वाक्यको लेख)
- उप-ठुटो (एक वाक्य भन्दा छोटो लेख)
यस प्रकारको गुणस्तरीय विभाजन गर्न सम्बन्धित प्रयोगकर्ताहरुले पृष्ठको पुछारमा क्याटेगोराइजेसन जस्तै ठुटोमा क्याटेगोरीःस्टब इत्यादि राख्दा सजिलो हुन्छ।
[परिवर्तन्] टेम्प्लेट
यो परियोजनासँग सम्बन्धित प्रयोगकर्ताहरुले यहाँ दिइएको टेम्प्लेट आफ्नो पृष्ठमा लगाउनु होला। यसले सञ्चार तथा वार्तालापमा मद्दत गर्दछ।
[परिवर्तन्] अत्यन्त ध्यान दिन योग्य लेखहरुको सूची
[परिवर्तन्] निर्माण गर्न पर्ने लेखहरु
- नेपालका नदीहरु
[परिवर्तन्] लम्बाउन पर्ने लेखहरु
[परिवर्तन्] विकिफाइ गर्नुपर्ने लेखहरु
- हाल कुनै छैन
[परिवर्तन्] भ्यान्डलिजम (हुल्याहापना)बढी हुने लेखहरु
- हाल कुनै छैन
[परिवर्तन्] फिचर्ड योग्य लेख/धेरैले सम्पादन गर्न आग्रह गरिएको लेख
[परिवर्तन्] शिर्षक सच्याउन पर्ने लेखहरू
- हरेक जिल्लाको लेखको शिर्षकमा जिल्ला जोड्नुपर्ने । जस्तै: इलाम लेखको शिर्षक इलाम जिल्ला बनाउनु पर्ने | यो सबै पचहत्तरवटै जिल्लाहरूलाई गर्नु पर्छ ।
[परिवर्तन्] स्रोत र साधन
- अंग्रेजी विकिपीडिया