Wikipedia:विकिपरियोजना नेपाल/भूगोल
नेपाली विकिपीडियाबाट
यो विकिपीडियामा नेपालको भूगोल तथा स्थानका बारेमा धेरै लेख छन्। तर यी मध्ये धेरै लेखहरु निकै प्रारम्भिक अवस्थामा छन्। यी लेखहरुलाई बढाउने तथा नयाँ लेखहरु निर्माण गर्ने यो निकायको मूल उद्देश्य हो। नेपालका ठाउंहरुका बारेमा लेखहरु तल दिइएको सूचीमा अवलोकन गर्न सकिन्छ (कृपया यो सूचीमा अन्य लेखहरुको नाम पनि थप्दै जानुहोला)।