ध्वनि
नेपाली विकिपीडियाबाट
ध्वनी कम्पन हो, जसलाई सुन्ने ईन्द्रीय, कानले महसुस् गर्छ। मेकानिकल कम्पन द्वारा ध्वनी उत्पादन हुन्छ।
ध्वनी ठोस, तरल र वायु बाट हिड्न सक्छ तर भ्याक्युमबाट भने सक्दैन। हावामा ध्वनीको गति ३३१.५ मिटर प्रति सेकेण्ड (०° सेल्सियसमा) हुन्छ। हावाको तापक्रम बढ्दै जाँदा ध्वनीको गति बढ्दै जान्छ।
ध्वनी एक लङ्गिच्युडनल् तरङ्ग हो। यसले रिफ्लेक्सन, रिफ्र्याक्सन, डिफ्र्याक्सन र इन्टरफरेन्स जस्ता गुणहरू देखाउँछ।
मानिसको कानले २० हर्ज देखि २० किलोहर्ज फ्रिक्वेन्सि सम्मका ध्वनीलाई सुन्न सक्छ। फ्रिक्वेन्सि २० किलोहर्ज भन्दा बढि भएका ध्वनीलाई अल्ट्रासाउण्ड तरङ्ग भनिन्छ। फ्रिक्वेन्सि २ हर्ज भन्दा कम भएका ध्वनी तरङ्गलाई इन्फ्रसाउण्ड तरङ्ग भनिन्छ। मानिसको कानले अल्ट्रासाउण्ड र इन्फ्रसाउण्ड तरङ्गलाई सुन्न सक्तैन।
[परिवर्तन्] ध्वनीका गुणहरू
ध्वनीका गुणहरू हुन् फ्रिक्वेन्सि, तरङ्गलम्बाई, एम्प्लिच्युड र गति।
तुलना: प्रकाश