चीनको इतिहास
नेपाली विकिपीडियाबाट
ऐतिहासिक अभिलेखहरू अनुसार चीनको इतिहास करिब ५,००० बर्ष पुरानो छ । इ.पू. १६ औं सताब्दीमा उत्खनन गरिएका अभिलेखहरूले यो ऐतिहासीक वास्तविकतालाई पुष्टि गर्ने गर्दछन् । चीन संसारको सबैभन्दा पुरानो सभ्यता मध्येको एक हो । शाङ वंशको समयमा कछुवाको हड्डीमा लेखिएका चीनीया लेखहरूको अध्ययन गर्दा तिनीहरू इ.पू. १,५०० तीरको भएको पत्ता लागेको छ । चीनीया सभ्यता ह्वाङ हो (पहेलो नदी) नदीको उपत्यकामा अवस्थित कुनै नगर राज्यबाट सुरू भएको मानिन्छ । इ.पू. २२१ मा चीन एक ठूलो साम्राज्यको रूपमा उदय भएको भन्ने मान्यता धेरैले राख्दछन् । चीनीया सम्राटहरूले बलियो सार्वजनिक प्रशासन विकाश गरेका कारणले चीनीया साम्राज्यले पूर्वी एशियाको ठूलो भाग आफ्नो नियन्त्रणमा राख्न सफल भयो ।
चीन बंश (秦) का शासकहरूले चीनलाई एकै राज्यको रूपमा विकशित गर्ने जगहरू बसाले । इ.पू. ३०० मा एकै प्रकारको लेखन प्रणाली लागू गराउनु तथा इ.पू. २०० मा कन्फ्युसियाली दर्शन (धर्म) लाई राष्ट्रिय आदर्शको रूपमा स्थापित गरे । चीन इतिहासको समय चक्र संगै एकीकृत तथा विभाजित हुनुका साथै समय समयमा बिदेशीहरूबाट पनि शासित हुन पुग्यो । ती मध्ये धेरैजसो चीनीया जनसंख्यामा विलिन भए ।
विषयसूची |
[परिवर्तन्] चीअ वंश
(अंग्रेजी:Xia Dynasty; चीनीया: 夏朝; चीनीया उच्चारण: xià cháo), इ.पू. २०७० इ.पू.–१६००
[परिवर्तन्] शाङ वंश
(अंग्रेजी:Shāng Dynasty; चीनीया: 商朝)
[परिवर्तन्] जु वंश
(अंग्रेजी:Zhou Dynasty; चीनीया: 周朝; चीनीया उच्चारण: Zhōu Cháo;
[परिवर्तन्] चीन वंश
(अंग्रेजी:Qin Dynasty; चीनीया: 秦朝; चीनीया उच्चारण: Qín Cháo)
[परिवर्तन्] हान वंश
(अंग्रेजी:Han Dynasty; पारम्पारिक चीनीया: 漢朝; 汉朝; चीनीया उच्चारम: Hàn Cháo)
[परिवर्तन्] जीन वंश
(अंग्रेजी:Jìn Dynasty; पारम्पारिक चीनीया: 晉朝; सरलीकृत चीनीया: 晋朝; चीनीया उच्चारण: jìn cháo) इ.सं. २६५–४२०,
[परिवर्तन्] उत्तरी तथा दक्षिणी वंशहरू
(अंग्रेजी:Southern र Northern Dynasties; चीनीया: 南北朝; चीनीया उच्चारण: nánběicháo) इ.सं. ४२०-५८९
[परिवर्तन्] सुई वंश
(अंग्रेजी:Sui Dynasty; चीनीया: 隋朝; चीनीया उच्चारण: Suí cháo) इ.सं. ५८१-६१९
[परिवर्तन्] ताङ वंश
(अंग्रेजी:Tang Dynasty; चीनीया: 唐朝; चीनीया उच्चारण: Táng Cháo) इ.सं. १८ जुन ६१८ – ४ जुन ९०७
[परिवर्तन्] पाँच वंश तथा दश राजा
(अंग्रेजी:Five Dynasties र Ten Kingdoms; पारम्पारिक चीनीया: 五代十國; सरलीकृत चीनीया: 五代十国; चीनीया उच्चारण: Wǔdài Shíguó) इ.सं. ९०७-९६०
[परिवर्तन्] सङ वंश
(अंग्रेजी:Song Dynasty; चीनीया: 宋朝; चीनीया उच्चारण: Sòng Cháo)
[परिवर्तन्] युआन वंश
(अंग्रेजी:Yuan Dynasty; चीनीया: 元朝; चीनीया उच्चारण: Yuáncháo)
[परिवर्तन्] मीङ वंश
(अंग्रेजी:Ming Dynasty; चीनीया: 明朝; चीनीया उच्चारण: Míng Cháo)
[परिवर्तन्] चीन वंश
(अंग्रेजी:Qing Dynasty; चीनीया: 清朝; चीनीया उच्चारण: Qīng cháo)
[परिवर्तन्] आधुनिक काल
[परिवर्तन्] गणतन्त्र चीन
(अंग्रेजी:Republic of China; पारम्पारिक चीनीया: 中華民國; सरलीकृत चीनीया: 中华民国; चीनीया उच्चारण: Zhōnghuá Mínguó)