चिले
नेपाली विकिपीडियाबाट
चिले गणतन्त्र (स्पेनिया :- República de Chile) दक्षिण अमेरिकाको एक दश हो । त्यसको राजधानी र सबभन्दा ठूलो शहर सान्त्यागो हो । त्यसको पूर्व सिमानामा आन्देस हिमशृङखला पर्छ ।
चिलेलीहरुले अफ्नो देशलाई "कविको देश" भन्दछन् । चिलेको सबभन्दा प्रसिद्ध कवि पाब्लो नेरुदा सन् १९७१मा साहित्यको नोबेल पुरास्कार पाए ।
विषयसूची |
[परिवर्तन्] जनसंख्या
सन् २००७मा एक्वादोरको जनसङ्ख्या अन्दाजी १,६५,९८,००० थियो ।