एल साल्भादोर
नेपाली विकिपीडियाबाट
एल साल्भादोर गणतन्त्र (स्पेनिया :- República de El Salvador) माध्य अमेरिकाको एक दश हो । त्यसको नामको अर्थ "मुक्तिदाता" हो । त्यसको राजधानी र सबभन्दा ठूलो शहर सान साल्भादोर हो, जिसको नामको अर्थ "पवित्र मुक्तिदाता" हो ।
विषयसूची |
[परिवर्तन्] जनसंख्या
सन् २००७मा एल साल्भादोरको जनसङ्ख्या अन्दाजी ६९,४८,००० थियो ।