लुडभिग कुगेलमान
नेपाली विकिपीडियाबाट
लुडभिग कुगेलमान (सन् १८३०-१९०२) - जर्मन सामाजिक-प्रजातन्त्रवादी, पेशाअनुसार चिकित्सक, जर्मनीमा सन् १८४८-१८४९ को क्रान्तिका सहभागी प्रथम इन्टरनसनलका सदस्य । सन् १८६२ देखि १८७४ सम्म लन्डनमा रहनुभएका कार्ल मार्क्ससँग पत्रव्यवहार गरेर जर्मनीको अवस्थाबारे अवगत गराउने गरेका थिए ।[१]