भिल्हेल्म लिबक्नेख्त
नेपाली विकिपीडियाबाट
भिल्हेल्म लिबक्नेख्त (सन् १८२६-१९००) - जर्मन एवं अन्तर्राष्ट्रिय मजदुर आन्दोलनका एक जना प्रसिद्ध कार्यकर्ता, जर्मन सामाजिक-जनवादी पार्टी । दोस्रो इन्टरनेसनलका एक जना संस्थापक एवं नेता । [१]
[परिवर्तन्] स्रोतहरू
विकिमीडिया कमन्समा अरु धेरै सामाग्रीहरू छन्:
भिल्हेल्म लिबक्नेख्त