बुटवल नगरपालिका
नेपाली विकिपीडियाबाट
बुटवल नगरपालिका | |
[[Image:{{{तस्वीर}}}|335px|]] | |
स्थापना : | - |
---|---|
अञ्चल: | लुम्बिनी अञ्चल |
जिल्ला: | रुपन्देही जिल्ला |
क्षेत्रफल: | - बर्ग कि.मी. |
जनसंख्या: | - |
वडा संख्या: | - |
भौगोलिक अवस्थिति: | तराई |
मेयर: | ?? |
टेलिफोन कोड: | ०७१ |
वेबसाईट: | http://www.butwalmun.org.np/ |
नेपालका नगरपालिकाहरू | |
---|---|
पूर्वाञ्चल | |
मेची: इलाम, भद्रपुर, मेचीनगर, दमक | |
कोशी: बिराटनगर, धरान, इनरूवा, इटहरी, धनकुटा, खाँदवारी | |
सगरमाथा: राजविराज, लहान, त्रियुगा | |
मध्यमाञ्चल | |
जनकपुर: जनकपुर, जलेश्वर, कमलामाई दोलखा भीमेश्वर | |
बागमती: काठमाण्डौ, पाटन, भक्तपुर, कीर्तिपुर, | |
नारायणी: भरतपुर, रत्ननगर, हेटौंडा, वीरगञ्ज, गौर, कलैया | |
पश्चिमाञ्चल | |
गण्डकी: पोखरा, लेखनाथ, गोरखा, व्यास, पुतलीबजार, वालिङ | |
लुम्बिनी: रामग्राम, बुटवल, सिद्धार्थनगर, तौलिहवा,तानसेन | |
धवलागिरी: कालिका | |
मध्यपश्चिमाञ्चल | |
राप्ती: त्रिभुवननगर तुल्सीपुर, | |
कर्णाली: - | |
भेरी: नेपालगञ्ज, वीरेन्द्रनगर,नारायण | |
सुदुरपश्चिमाञ्चल | |
सेती: धनगढी, टिकापुर, दिपायल सिलगढी | |
महाकाली: महेन्द्रनगर, अमरगढी, दसरथचन्द | |
बुटवल नगरपालिका लुम्बिनी अञ्चलको रूपन्देही जिल्लाको उत्तरी भागमा रहेको छ । यो नगर महेन्द्र राजमार्ग तथा सिद्धार्थ राजमार्ग द्वारा नेपालको पूर्व पश्चिम तथा उत्तर दक्षिण जोडीएको छ । यातायतको सुविधा तथा भौगोलिक अवस्थितीको कारणले बुटवल पश्चिम नेपालको एक प्रमुख वाणिज्य केन्द्रको रूपमा विकास भैरहेको छ ।
यो पाहड र तराइको संगममा बसेको छ । एक लाखको हाराहरी जनसंख्या रहेको बुटवल द्रुतगतीमा बिस्तारीत भइरहेको छ यातायातको केन्द्ररहेको बुटवलमा केही अन्चल स्तरीय कार्यलयका साथै इलाका स्तरीय कार्यलय रहेका छन । बुटवल बहुमुखी, बाणीज्य क्यम्पस, तिलोतमा क्याम्पस लगायतका अरू क्याम्पस तथा बिधालय रहेको बुटवलमा लुम्वीनी अन्चल अस्पतालका साथै सिदार्थ वाल अस्पताल लगायत अन्य सामुदायीक तथा प्राइभेट स्वास्थ संस्था समेत रहेका छन । प्रसिद्ध सिद्धबाबा मन्दीर , जीतगढी किल्ला , फुलवारी आदी छन यो शहर तिनाउनदीको किनारमा बसेको छ । बुटवल को टेलीफोन कोड नं. ०७१ रहेको छ ।