पोखरा उपमहानगरपालिका
नेपाली विकिपीडियाबाट
{{CityInfobox |तस्वीर =pokhara_city.png |तस्वीर वर्णन = पोखरा उपमहानगरपालिकामा अवस्थित [[फेवातालपृष्ठभूमिमा अन्नपुर्ण हिमश्रृङ्खला |नक्सा = Kaski_district_location.png |नगरको नाम = पोखरा उपमहानगरपालिका |स्थापना = - |अञ्चल = गण्डकी अञ्चल |जिल्ला = कास्की जिल्ला |जनसंख्या = - |क्षेत्रफल = - |अवस्थिति = पहाडी प्रदेश, पोखरा उपत्यका |वडा संख्या = - |मेयर = ?? |टेलिफोन कोड = ०६१ |वेबसाईट = -व्व्व्.लोभेल्य्पोखर.चोम् }}
नेपालका नगरपालिकाहरू | |
---|---|
पूर्वाञ्चल | |
मेची: इलाम, भद्रपुर, मेचीनगर, दमक | |
कोशी: बिराटनगर, धरान, इनरूवा, इटहरी, धनकुटा, खाँदवारी | |
सगरमाथा: राजविराज, लहान, त्रियुगा | |
मध्यमाञ्चल | |
जनकपुर: जनकपुर, जलेश्वर, कमलामाई दोलखा भीमेश्वर | |
बागमती: काठमाण्डौ, पाटन, भक्तपुर, कीर्तिपुर, | |
नारायणी: भरतपुर, रत्ननगर, हेटौंडा, वीरगञ्ज, गौर, कलैया | |
पश्चिमाञ्चल | |
गण्डकी: पोखरा, लेखनाथ, गोरखा, व्यास, पुतलीबजार, वालिङ | |
लुम्बिनी: रामग्राम, बुटवल, सिद्धार्थनगर, तौलिहवा,तानसेन | |
धवलागिरी: कालिका | |
मध्यपश्चिमाञ्चल | |
राप्ती: त्रिभुवननगर तुल्सीपुर, | |
कर्णाली: - | |
भेरी: नेपालगञ्ज, वीरेन्द्रनगर,नारायण | |
सुदुरपश्चिमाञ्चल | |
सेती: धनगढी, टिकापुर, दिपायल सिलगढी | |
महाकाली: महेन्द्रनगर, अमरगढी, दसरथचन्द | |
पोखरा उपमहानगरपालिका पोखरा उपत्यकामा अवस्थित नेपालको अत्यन्तै रमणीय स्थानको रुपमा परिचित छ । यसलाइ यो नेपालको एक महत्वपूर्ण पर्यटकीय स्थलको रुपमा पनि लिने गरिन्छ । याहाका महत्पुार्न स्थान हरुमा फेवा ताल् महेन्द्रगूफा पातले छागो सरन्ग कूत् खरा नेपालको पश्चिमाञ्चल विकासक्षेत्रको गण्डकी अञ्चलको कास्की जिल्लामा पर्दछ । यो कास्की जिल्लाको जिल्ला सदरमुकाम, गण्डकी अञ्चलको अञ्चल सदरमुकामका साथै पश्चिमाञ्चल विकासक्षेत्रको पनि सदरमुकाम हो ।
पोखरा शहर नेपालको प्रमुख शहर मध्ये एक हो। जसको फैलावट २८.२४ उत्तर देखि ८३.९९ पूर्वसम्म रहेको छ। यो कास्की जिल्लाको सदरमुकाम हो । पोखरा पश्चिमाञ्चल बिकाश क्षेत्र अन्तर्गत पर्दछ। पोखरा नेपालको प्रमुख पर्यटकिय गन्तब्य स्थलमध्ये पर्दछ ।