Web Analytics Made Easy - Statcounter

See also ebooksgratis.com: no banners, no cookies, totally FREE.

CLASSICISTRANIERI HOME PAGE - YOUTUBE CHANNEL
Privacy Policy Cookie Policy Terms and Conditions
पुस्तक - Wikipedia

पुस्तक

नेपाली विकिपीडियाबाट

अक्सफर्ड विश्वविद्यालयको मर्टन कलेज पुस्तकालयमा रहेको ऐतिहाँसिक पाण्डुलिपी।
अक्सफर्ड विश्वविद्यालयको मर्टन कलेज पुस्तकालयमा रहेको ऐतिहाँसिक पाण्डुलिपी।

पुस्तक वा किताब शव्दहरू, चित्रहरु, लगाऐत बिभिन्न चिजहरु छापिएका कागजहरूको समूह हो। आजको नया समएमा कितब बिधुतिय पनि हुन सक्छ जस्लाइ (इ-बूक्) भनिन्छ . केही पुस्तकहरूमा तस्विर पनि हुन्छन् त केहीमा हुँदैनन्। सामान्यतया पुस्तकमा धेरै पानाहरू हुन्छन् जसलाई एकापट्टी बाँधेर बाहिर दुई जिल्लाले ढाकिन्छ। पुस्तकहरूका ठूला समूहलाई पुस्तकालय भनिन्छ। कुनै साहित्यिक कार्य वा त्यस्तो कामको मुख्य शाखालाई पनि किताब भनिन्छ।

पुस्तकहरूलाई दुई मुख्य श्रेणीहरूमा बिभाजन गरिन्छ, परिकथा र गैरपरिकथा। कथाहरू सत्य होइनन्, कपोलकल्पित हुन भने त्यसलाई परिकथा भनिन्छ। सत्य घटनामा आधारित पुस्तक तर काल्पनिक पात्रहरू वा संबादहरू भएका छन् भनेपनि सामान्यतया त्यो मात्र परिकथा हुन जान्छ। गैरपरिकथा सत्य तथ्य, जस्तै इतिहास, बिज्ञान, वा जीवनी को बारेमा पुस्तक हो।

पुस्तकहरू कुनैपनि विषयमा हुन सक्छन्, बगैंचा देखि मानव शरिर सम्म। कुराकानि पछिको सञ्चारको सबैभन्दा पुरानो माध्यम यहि हो। पुस्तक ठुलो श्वरले पढ्न वा आफैमात्र पढ्न सकिन्छ। पुस्तक एक ब्यक्ति वा धेरै ब्यक्तिहरू मिलेर लेख्न सकिन्छ। पुस्तकहरू आनन्दको लागी पढ्न सकिन्छ वा आवश्यक विषय, जस्तै गणित, को जानकारिको लागि प्रयोग गरिन्छ।

विषयसूची

[परिवर्तन्] किताबी किरो

किताब साह्रै मन परउने र जहिले पनि किताब पढि रहने लाई किताबी किरो भनिन्छ।

[परिवर्तन्] पुस्तक पसल

किताब बेच-बिखन गर्ने ठाउँ लाई पुस्तक पसल भनिन्छ ।

[परिवर्तन्] किताब को ढचा

किताब खास गरी बहिरी जिल्ला अथवा खोल, अगाडिको खालिपना, लेखकको भनाइ, बिसएसुची, मुख्य लेख, आन्तिमको खाली पन्ना, पछाडिको जिल्ला मिलेर बनेको हुन्छ।

[परिवर्तन्] बहिरि जिल्ला

किताब / पुस्तकको बहिर हुने खोल / जिल्ला लाई बहिरि जिल्ला भनिन्छ। बहिरी जिल्ला किताबको भित्री लेखको बयान गर्ने अथवा झाल्कौने हुनुपर्छ । साधारणतया यो राङगिन र आकर्सक हुन्छ।

संसारमा पुस्तक पढ्न नजान्ने मानिसहरू पनि छन्। यस्ता मानिसहरूलाई निरक्षर भनिन्छ।


[परिवर्तन्] यो पनि हेर्नुहोस्


aa - ab - af - ak - als - am - an - ang - ar - arc - as - ast - av - ay - az - ba - bar - bat_smg - bcl - be - be_x_old - bg - bh - bi - bm - bn - bo - bpy - br - bs - bug - bxr - ca - cbk_zam - cdo - ce - ceb - ch - cho - chr - chy - co - cr - crh - cs - csb - cu - cv - cy - da - de - diq - dsb - dv - dz - ee - el - eml - en - eo - es - et - eu - ext - fa - ff - fi - fiu_vro - fj - fo - fr - frp - fur - fy - ga - gan - gd - gl - glk - gn - got - gu - gv - ha - hak - haw - he - hi - hif - ho - hr - hsb - ht - hu - hy - hz - ia - id - ie - ig - ii - ik - ilo - io - is - it - iu - ja - jbo - jv - ka - kaa - kab - kg - ki - kj - kk - kl - km - kn - ko - kr - ks - ksh - ku - kv - kw - ky - la - lad - lb - lbe - lg - li - lij - lmo - ln - lo - lt - lv - map_bms - mdf - mg - mh - mi - mk - ml - mn - mo - mr - mt - mus - my - myv - mzn - na - nah - nap - nds - nds_nl - ne - new - ng - nl - nn - no - nov - nrm - nv - ny - oc - om - or - os - pa - pag - pam - pap - pdc - pi - pih - pl - pms - ps - pt - qu - quality - rm - rmy - rn - ro - roa_rup - roa_tara - ru - rw - sa - sah - sc - scn - sco - sd - se - sg - sh - si - simple - sk - sl - sm - sn - so - sr - srn - ss - st - stq - su - sv - sw - szl - ta - te - tet - tg - th - ti - tk - tl - tlh - tn - to - tpi - tr - ts - tt - tum - tw - ty - udm - ug - uk - ur - uz - ve - vec - vi - vls - vo - wa - war - wo - wuu - xal - xh - yi - yo - za - zea - zh - zh_classical - zh_min_nan - zh_yue - zu -