नेपोलियन तृतीय
नेपाली विकिपीडियाबाट
नेपोलियन तृतीय (बोनपार्ट्, लुई) (सन् १८०८-१८७३) - सन् १८५२ देखि १८७० सम्म फ्रान्सका सम्राट, नेपोलियन प्रथमका भतीजा । सन् १८४८ को क्रान्तिको पराजयपछि उनी फ्रान्स गणतन्त्रको राष्ट्रपति रोजिएका थिए । सन् १८९१ को २ दिसम्बरको राती राजकीय सत्ता पल्टाएर उनले सिंहासन हत्याएका थिए । [१]
[परिवर्तन्] स्रोतहरू
विकिमीडिया कमन्समा अरु धेरै सामाग्रीहरू छन्:
नेपोलियन तृतीय