चिले कम्युनिष्ट पार्टी
नेपाली विकिपीडियाबाट
चिले कम्युनिष्ट पार्टी (Partido Comunista de Chile) चिलेमा एउटा साम्यवादी राजनैतिक दल हो |
दल लुइस एमिलिओ रेकबरेन १९१२मा स्थापना गरियो |
गुइलेर्मो तेल्लेर दलको नेता हो |
दलले El Siglo प्रकाशन गर्छ | Juventudes Comunistas दलको युवा संगठन हो |
२००५ संसदीय निर्वाचनमा दलले ३३५२१५ मतहरू (५.१३%) पायो | तर दलले संसदमा कुनै क्षेत्र जित्न सकेन |[१]