चिली समाजवादी पार्टी
नेपाली विकिपीडियाबाट
चिली समाजवादी पार्टी (Partido Socialista de Chile) चिलीको एउटा सामाजिक-जनवादी राजनैतिक दल हो |यो दल सन् १९३३मा स्थापना गरिएको थियो |
यो दलको महासचिव रिकर्दो नुन्जेस हुन् | यो दलको अध्यक्ष कमिलो एस्कलोन हुन् |
यो पार्टीको २००६को सभापतिको निर्वाचनमा दलको उम्मेदवार मिशेल बचेलेटले ३७२३०१९ मतहरू (५३.४९%) ल्याएर विजयी हुनुभयो । सन् २००५को संसदीय निर्वाचनमा दलले ६५३६९२ मत (१०.०२% , १५ क्षेत्रहरू) पायो |
यो दल समाजवादी इन्टरनेसनलसंग आबद्ध छ । यो दलको युवा संगठन चिली समाजवादी युवा संगठन हो |