अलेक्सान्दार केरेन्स्की
नेपाली विकिपीडियाबाट
अलेक्सान्दार फ्योदोरोभिच केरेन्स्की (सन् १८८१-१९७०) - रुसी एसेर नेता । सन् १९१७ को फरवरी पुँजीजीवी प्रजातन्त्रवादी क्रान्तिपश्चात् कानुनमन्त्री, रक्षामन्त्री र नौसेनामन्त्री बनेका थिए, त्यसपछि पुँजीजीवी अस्थायी सरकारका प्रधान र सर्वोच्च सेनापति बने । अक्टोबर समाजवादी क्रान्तिपश्चात् सोभियत सत्ताको विरुद्ध संघर्ष गर्दै रहे । सन् १९१८ मा भागेर विदेशतिर लागे ।[१]
[परिवर्तन्] स्रोतहरू
विकिमीडिया कमन्समा अरु धेरै सामाग्रीहरू छन्:
अलेक्सान्दार केरेन्स्की