अन्नपुर्ण संरक्षण क्षेत्र
नेपाली विकिपीडियाबाट
अन्नपुर्ण संरक्षण क्षेत्र पश्चिम नेपालको गण्डकी तथा धौलागिरी अञ्चलका उत्तरी क्षेत्रहरूमा पर्ने नेपालको सबैभन्दा ठूलो संरक्षण क्षेत्र हो। यसको क्षेत्रफल 7,629 बर्ग कि.मी. छ। यस अन्तरगत 8,000 मि. भन्दा अग्ला हिमालहरू, संसारको सबैभन्दा गहिरो काली गण्डकी नदीको खोंच, नेपालको सबैभन्दा बढि तथा कम पानी पर्ने ठाउँहरू पर्दछन्। यो नेपालको सबैभन्दा महत्वपूर्ण पर्यटकीय गन्तब्य स्थल पनि हो।
नेपालका राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रहरू |
---|
खप्तड राष्ट्रिय निकुञ्ज | चितवन राष्ट्रिय निकुञ्ज | रारा राष्ट्रिय निकुञ्ज | शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज | सगरमाथा राष्ट्रिय निकुञ्ज | बर्दिया राष्ट्रिय निकुञ्ज | मकालु-बरूण राष्ट्रिय निकुञ्ज | पर्सा वन्यजन्तु आरक्षण | कोशि टप्पु वन्यजन्तु आरक्षण | शुक्लाफाँट वन्यजन्तु आरक्षण | ढोरपाटन शिकार आरक्षण | अन्नपुर्ण संरक्षण क्षेत्र |