Wikipedia:समाचार
नेपाली विकिपीडियाबाट
यो पृष्ठलाई विकिपीडियासँग सम्बन्धित समाचार सम्प्रेषण गर्न प्रयोग गर्नु होला। धन्यवाद।
विषयसूची |
[परिवर्तन्] सेप्टेम्बर २८, २००७
This week on Bhasha ka Kura (a weekly forum on Language development held at Yalamaya Kendra, Patandhoka) we are discussing about Nepalese languages' wikipedias. Please try to make it there at 4 PM if you can. यस हप्ताको भाषाका कुरामा नेपाली भाषाका विकिपीडियाहरूका बारेमा छलफल हुन गैरहेको छ, सक्नुहुन्छ भने, शुक्रवार बेलुका ४ बजे आउनुहोस, सबै मिलेर सबैका निम्ति विकिपीडियाको निर्माण गरौं।
[परिवर्तन्] सेप्टेम्बर १५, २००७
- An awareness program about Wikipedia and a presentation was held at Madan Puraskar Pustakalaya, Yela Maya Kendra. The programme was organised on the occasion of Software Freedom Day.
Rajesh, Eukesh and Indiver were the speakers from Nepali Wikipedia. From Left, Rajesh, Indiver and Eukesh.
- सफ्टवेयर स्वतन्त्रता दिवस् सेप्टेम्बर १५, २००७ का दिन विकिपीडिया को बारेमा इन्दिवर युकेश र राजेशले उत्सुक सहभागीहरूलाई विकिपीडियाको बारेमा सैद्धान्तिक प्रस्तुती दिए । वायाँ बाट राजेश, इन्दिवर र युकेश।
- External Links
- more events and photos on www.tuxolta.com/wiki
-
- Photos on SFD 2007 images(flickr)
- More Photos on SFD 2007 images(torilaure.com)
-
[परिवर्तन्] जुलाई १४, २००७
- नेपालका संग्राहलयो, ग्यालरी तथा पुस्तकालयहरूको बारेमा लेखहरू तयार पार्ने उद्देश्यले Wikipedia:नेपालका संग्राहलय, ग्यालरी तथा पुस्तकालयहरू आयोजाना सुरू गरियो ।
[परिवर्तन्] जुलाई ३, २००७
नेपाल सरकारका प्रमुख कार्यालयहरू जस्तै मन्त्रालय, विभाग, आयोग, आयोजना, कार्यालयहरू आदिको बारेमा लेखहरू तयार पारी भविश्यमा नेपाल सरकार पोर्टल बनाउने उद्देश्य राखेर Wikipedia:नेपाल सरकार आयोजना सुरू गरियो ।
[परिवर्तन्] अप्रिल २८, २००७
नेपाली विकिपीडियामा लेखको संख्या १,००० भन्दा बढी भयो।
[परिवर्तन्] फेब्रुवरी १६, २००७
- यलमाया केन्द्र (मदन पुरस्कार पुस्तकालय) मा आयोजित भाषाका कुरा कार्यक्रममा विकिपीडियाको बारेमा छलफल गरियो। यस कार्यक्रममा इन्दीवर र युकेशले उत्सुक सहभागीहरूलाई विकिपीडियाको बारेमा सैद्धान्तिक र व्यवाहारिक व्याख्या अनि प्रदर्शन गराए।
[[Category:विकिपीडिया]
हिमालय वर्णमाला बजारमा