लुक्ला विमानस्थल
नेपाली विकिपीडियाबाट
सगरमाथाको फेदीमा रहेको नेपालको लुक्ला विमानस्थल हिमाली क्षेत्रको अतिनै ब्यस्त विमानस्थल हो । लुक्ला विमानस्थलको एअरपोर्ट कोड |LUA|VNLK हो ।
विषयसूची |
[परिवर्तन्] स्थिति
यो विमानस्थल लुक्लाबजार तलपट्टी पाहाडको काखमा बसेको छ ।
[परिवर्तन्] विस्तार
[परिवर्तन्] विमान सेवाहरू
नेपाल एअरलाइन्स
यती एअरलाइन्स
बुद्ध एअर
[परिवर्तन्] उडान
यो विमानस्थल बाट हुने प्रमुख हवाई सेवा तलका सहर सम्म बिश्तारित छ-
श्रोतः