रानी कौसल्यावती
नेपाली विकिपीडियाबाट
रानी कौसल्यावती पाल्पा राज्यकी राजकुमारी का रूप जन्मेकी थिइन यिनको विवाह गोरखाका तत्कालीन राजा नरभुपाल शाह संग भएको थियो रानी कौसल्यावतीको कोख बाट जन्मेका युवराज पृथ्वी नारायण शाह नै गोरखा र पछी नेपालका माहाराजधिराज बनेका थिए पृथ्वी नारायण शाह ले नै विभिन्न टुक्रमा टुक्रिएको नेपाल लाइ एक बनानउन एकिकरण अभियान शुरू गरेका थिए ।