राँझा विमानस्थल
नेपाली विकिपीडियाबाट
मध्यपस्चिमान्चल नेपालको तराइमा पर्ने राझाँ विमानस्थल त्यस क्षेत्रको अति महत्वपुर्ण विमानस्थल हो । नेपालको राझाँ विमानस्थलको एअरपोर्ट कोड |KEP|VNNG हो ।
विषयसूची |
[परिवर्तन्] नामांकरण
यो विमानस्थल को नाम नेपालको नेपालगंज नगरको नाम बाट राखीएको हो।
[परिवर्तन्] स्थिति
यो विमानस्थल नेपालगंज सहरको उत्तरी क्षेत्रमा पुर्व पस्चिम लम्विएर रहेको छ ।
[परिवर्तन्] विमान सेवाहरू
नेपाल वायुसेवा यती एअरलाइन्स बुद्ध एअर कस्मिक एअर गोर्खा एअर
[परिवर्तन्] उडान
यो विमानस्थल बाट हुने प्रमुख हवाई सेवा तलका सहर सम्म बिश्तारित छ-