मोन्ट ब्लाङ्क
नेपाली विकिपीडियाबाट
मोन्ट ब्लाङ्क आल्प्स हिमश्रृङ्खलामा रहेको सबै भन्दा अग्लो हिमाल हो। इटालियनमा यसलाई मोन्ते बियाङ्को (Monte Bianco) भनिन्छ, जसको अर्थ हुन्छ सेतो हिमाल। यसको उचाई ४,८०८.७५ मिटर छ। यो युरोपको दोस्रो अग्लो हिमाल हो। यो हिमाल इटाली र फ्रान्सको सिमानामा पर्दछ।
विकिमीडिया कमन्समा अरु धेरै सामाग्रीहरू छन्:
मोन्ट ब्लाङ्क