भेनेजुएला कम्युनिष्ट पार्टी
नेपाली विकिपीडियाबाट
विकिमीडिया कमन्समा अरु धेरै सामाग्रीहरू छन्:
भेनेजुएला कम्युनिष्ट पार्टी
भेनेजुएला कम्युनिष्ट पार्टी (Partido Comunista de Venezuela) भेनेजुएलाको एउटा साम्यवादी राजनैतिक दल हो। दल १९३१मा स्थापना गरिएको थियो।[१] २००५ संसदीय निर्वाचनमा दलले १३३ ६८६ मतहरू (८ क्षेत्रहरू) पायो। जेरोनिमो कारेरा दलको नेता हुन्।
दलले Tribuna Popular प्रकाशन गर्छ।[१] भेनेजुएला कम्युनिष्ट युवा दलको युवा संगठन हो।