भारतीय जनता पार्टी
नेपाली विकिपीडियाबाट
विकिमीडिया कमन्समा अरु धेरै सामाग्रीहरू छन्:
भाजपा
भारतीय जनता पार्टी भारतमा एउटा राष्ट्रवादी राजनैतिक दल हो | दल १९८०मा स्थापना गरियो | राजनाथ सिंघ दलको अध्यक्ष हो |
भारतीय जनता युवा मोर्चा दलको युवा संगठन हो |
२००४ संसदीय निर्वाचनमा दलले ८५ ८६६ ५९३ मतहरू (२२% , १३८ क्षेत्रहरू) पायो |