बाम पार्टी
नेपाली विकिपीडियाबाट
विकिमीडिया कमन्समा अरु धेरै सामाग्रीहरू छन्:
बाम पार्टी
बाम पार्टी (Vänsterpartiet) स्वीडेनका एउटा समाजवादी राजनैतिक दल हो | दल १९१७मा स्थापना गरियो | लर्स ओलि दलको अध्यक्ष हो | Ung Vänster दलको युवा संगठन हो |
२००६ संसदीय निर्वाचनमा दलले ३२४७२२ मतहरू (५.८५% , २२ क्षेत्रहरू) पायो | युरोपेली संसदमा यो दलको २ सदस्य छन्।