बागमती नदी
नेपाली विकिपीडियाबाट
बागमती नदीनेपालको एक मुख्य नदी हो। यो नदी बागद्वारबाट उद्गम भएर काठमाडौंको किनारमा बग्दछ। टेकु दोभानमा यो नदी विष्णुमती नदीसँग मिसिन्छ। चोभारको गल्छीबाट उपत्यका काटेपछि यो नदी तराईतिर बग्दछ।
नेपालका नदीहरू |
---|
सप्तकोशी नदी |
अरूण, तमोर, तामाकोशी, सुनकोशी दूधकोशी, इन्द्रावती नदी, ?? |
सप्तगण्डकी नदी |
त्रिशुली, मर्स्याङ्दी, बुढीगण्डकी, कालीगण्डकी नदी सेती, मादी, दरौंदी |
कर्णाली नदी |
हुम्ला कर्णाली,मुगु कर्णाली, तिला, सेती |
अन्य प्रमुख नदीहरू |
पूर्व: मेची नदी, कमला नदी |
मध्यम: बागमती, झिमरुक, राप्ती, नारायणी |
पश्चिम: तिनाउ, आँधिखोला, म्याग्दी खोला |
मध्यपश्चिम: राप्ती, बबई, भेरी |
सुदूरपश्चिम: महाकाली |