पोखरा विमानस्थल
नेपाली विकिपीडियाबाट
पोखरा विमानस्थल नेपाल को राजधानी काठमाडौं बाट २०० कि मि टाढा पोखरा उपत्यका को पोखरा सहरमा रहेको छ। यो विमानस्थल १९५८ देखी शुरू भएको हो हाल पस्चिम नेपालको प्रमुख यो विमानस्थल नजिकै रहेको अर्को जग्गामा सरकारले क्षेत्रिय स्तरको अन्तराष्ट्रिय विमानस्थल बनाउने भनेर चर्चा भइरहेको छ ।विमानस्थल निर्माणका लागी सरकारले जग्गा समेत किनीसकेको छ अन्य भौतिक सुविधा निर्माणका लागि हालको विमानस्थल लाइ बेचि जुटाउने प्रयासको सोच राखीएको छ । हाल यो विमानस्थल बाट दैनिक २१ वटा सम्म उडान हुने गरेको छ ।नेपालको राजधानी बाहिरको यो अत्यान्तै ब्यस्त विमानस्थल हो ।
विषयसूची |
[परिवर्तन्] नामांकरण
यो विमानस्थल को नाम नेपाल पोखरा सहरको नाम बाट राखिएको हो ।
[परिवर्तन्] स्थिति
यो विमानस्थल पोखरा नगरको मुटु पृथ्वीचौक बाट पस्चिमी क्षेत्र मा सिदार्थ राजमार्ग संगै फुश्रेखोला सम्म छोरेपाटन र मुस्ताङ चोक को बिचमा रहेको छ । नेपालको पोखरा विमानस्थलको एअरपोर्ट कोड |PKR|VNPK हो ।
[परिवर्तन्] विस्तार
[परिवर्तन्] विमान सेवाहरू
- यति एअरलाइन्स
- कस्मिक एअर
- नेपाल एअर लाइन्स
- बुद्ध एअर
- गोर्खा एअरलाइन्स
- स्काइलाइन एअरवेज
[परिवर्तन्] उडान
यो विमानस्थल बाट हुने प्रमुख हवाई सेवा तलका सहर सम्म बिश्तारित छ-