नेपाल कम्युनिष्ट पार्टी (संयुक्त मार्क्सवादी)
नेपाली विकिपीडियाबाट
नेपाल कम्युनिष्ट पार्टी (संयुक्त मार्क्सवादी) नेपालमा एउटा साम्यवादी राजनैतिक दल हो | २००५मा नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) र नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी)को एकिकरणबाट यो दलको स्थापना गरियो |