धनगढी विमानस्थल
नेपाली विकिपीडियाबाट
सुदुरपस्चिम नेपालको तराइमा रहेको धनगढी विमानस्थल सुदुरपस्चिम तराइ क्षेत्रको प्रमुख विमानस्थल हो । धनगढी विमानस्थलको एअरपोर्ट कोड |DHI|VNDH हो ।
विषयसूची |
[परिवर्तन्] नामांकरण
यो विमानस्थल को नाम नेपालको धनगढी नगरको नाम बाट राखीएको हो।
[परिवर्तन्] स्थिति
यो विमानस्थल कैलाली सदरमुकाम भद्रपुर को पुर्वी क्षेत्रमा पुर्व पस्चिम लम्विएर रहेको छ । यो विमानस्थल हालैमात्र पिच गरिएको छ ।
[परिवर्तन्] विमान सेवाहरू
नेपाल वायुसेवा गोर्खा एअरलाइन्स सिता एअर
[परिवर्तन्] उडान
यो विमानस्थल बाट हुने प्रमुख हवाई सेवा तलका सहर सम्म बिश्तारित छ-