देश
नेपाली विकिपीडियाबाट
राजनैतिक भूगोल र अन्तरराष्ट्रिय राजनीतिमा देश एक भौगोलिक भूभाग हो। एक शब्दकोश अनुसार कुनै ब्यक्ति जन्मको, बसोबास गरेको वा नागरिकता रहेको जमिननै देश हो। सामान्य प्रचलनमा यस शब्दले मुलुक (एक सांस्कृतिक अस्तित्व) र राज्य (एक राजनैतिक अस्तित्व) दुवैलाई जनाउँछ।