तारा ढकाल
नेपाली विकिपीडियाबाट
तारा ढकाल ( Tara Dhakal) सिक्किम का युवा पत्रकारहरूमा प्रतिष्ठित नाम हो। यिनको जन्म दक्षिण सिक्किमको लिङ्मो गाउँमा 13 सितम्बर 1980-मा भएको हो। यिनको गाउँ खाने उखान र तुक्का नामक उखान तुक्का नामक पुस्तक 1998-मा प्रकाशित भएको छ। यिनी हाल सिक्किमको सर्वाधिक लोकप्रिय नेपाली दैनिक समय दैनिक -मा प्रमुख समाचार सम्पादकको रुपमा कार्यरत छन्।