क्रान्तिकारी समाजवादी पार्टी
नेपाली विकिपीडियाबाट
क्रान्तिकारी समाजवादी पार्टी भारतको एउटा साम्यवादी राजनैतिक दल हो | यो दल १९४०मा स्थापना गरियो |
के. पन्कजक्शन यो दलको महासचिब हो |
क्रान्तिकारी युवा मोर्चा यो दलको युवा संगठन हो |
सन् २००४को संसदीय निर्वाचनमा यो दलले १ ७१७ २२८ मत (०.४% , ३ क्षेत्र)मा जित्न सफल भयो |
विकिमीडिया कमन्समा अरु धेरै सामाग्रीहरू छन्:
क्रंसपा