कालासयवालहरू
नेपाली विकिपीडियाबाट
कालासयवालहरू - सन् १९०५ देखि १९१७ सम्म रुसी क्रान्तिकारी आन्दोलन विरुद्ध संघर्ष गर्न जारसाही पुलिसद्वारा संगठित राजतन्त्रवादी जत्थाका सदस्यहरू । यस जत्थाका गुण्डाहरू क्रान्तिकारीहरूको हत्या गर्गथे, प्रगतिशील बुद्धिजीवीहरूमाथि हमला गर्दथे र यहुदीहरूको लुटपिटको आयोजना गर्दथे । [१]
[परिवर्तन्] कालासय संगठनहरू
- रुसी जनसंघ
- रुसीहरूको संघ
- रुसी राजतन्त्रवादी पार्टी
- क्रान्तिविरुद्ध संघर्ष समिति