अर्थशास्त्र
नेपाली विकिपीडियाबाट
अर्थशास्त्र एक सामाजिक विज्ञान हो जस अर्तरगत बस्तु तथा सेवाहरूको उत्पादन, वितरण तथा उपभोगको अध्ययन गरिन्छ । अर्थशास्त्र शब्द संस्कृत शब्दहरू अर्थ (धन) तथा शास्त्रको सन्धि बाट बनेको हो । त्यसैले यसको शाब्दिक अर्थ धनको अध्ययन हुन जान्छ ।
अर्थशास्त्री लियोनेल रोबिंसन आधुनिक अर्थशास्त्रको परिभाषा यस प्रका दिन्छन् : "अर्थशास्त्र त्यो विज्ञान हो जुन मानव स्वभावको वैकल्पिक उपयोगमा प्रयोग हुने सीमित साधनहरू तथा तीनको प्रयोग तथा अन्तर्सम्बन्धको अध्ययन गर्दछ । "
विषयसूची |
[परिवर्तन्] वर्गीकरण
- शुक्ष्म अर्थशास्त्र
- समष्टि अर्थशास्त्र
[परिवर्तन्] इतिहास
[परिवर्तन्] विषयवस्तु
[परिवर्तन्] मुख्य अवधारणाहरू
- साधन
- श्रम
- मूल्य
- माग तथा आपूर्ति
- बजार
- प्रतिस्पर्धा