Category:बिशाल नेपाल
From Wikipedia
नेपाली हरू नेपाललाई बिशाल नेपाल भन्ने गर्दछन यो शब्द बिभिन्न राष्ट्रीय गितहरूमा बढी परेको पाईन्छ । भौगोलीक रूपमा सानो भइकन पनी सानो भुभाग भित्र भएको साँस्कृतीक विविधता लाई नेपालको भुभाग भित्र पाईने प्रकृतीक विविधता लाई पनि बिशाल नेपाल शव्दले प्रतिविम्वीत गर्दछ नेपालको १४७१८१ स्कवाएर कि मी भित्रको क्षेत्र मा पाईने जिवजन्तु, चराचुरूङगी, विविध जिव मानीसहरूका रहन सहन कुनै ठुलै भुभाग मा बस्ने मानीसको भन्दा कम विविधता छैन ।
साथै विसाल नेपाल शव्दले अंग्रेज संग नेपाल ले लडेको युद्ध जसलाइ एङ्गलो-नेपाल युद्ध (१८१४–१६)पनी भनिन्छ हुनुभन्दा अगाडी नेपालको भुभाग भित्र पर्ने पस्चिमको हालको उत्तराखण्ड राज्य, हिमाञ्चल प्रदेश राज्यका साथै साना, साना पञ्जाबी पहाडी राज्यजहरू का सतलजनदी र त्यसको पारी सम्मका भुभाग, पुर्वमा सिक्किम ,दार्जिलिङ, गुमाउनु टिष्टा नदी सम्मका भुभाग जस्को क्षेत्रफल ३,३४२५० थियो लाई पनी मिठो एतिहसीक स्मरणका साथ बिसाल नेपाल भनेर संझन चाहान्छन । जुन भुभाग नेपाल अंग्रज युद्धको समाप्ती भएको घोषणा गर्ने सुगौली सन्धी संगै नेपाल ले ब्रिटिस इस्ट इण्डिया कम्पनि सरकार लाइ स्वामीत्व छोडी दिनु परेको थियो ।
Pages in category "बिशाल नेपाल"
The following 3 pages are in this category, out of ३ total.