कैलाली
नेपाली विकिपीडियाबाट
कैलाली जिल्ला नेपालको सुदुरपश्चिमाञ्च्ल् बिकासक्षेत्रको सेती अञ्च्लमा पर्दछ ।यसको क्षेत्रफल ३,२३५ वर्ग कि.मी र जनसङ्ख्या (२०५८) ६१,६६९७ रहेको छ ।कैलाली जिल्लाको सदरमुकाम धनगढी हो।यस जिल्लामा दुईवटा नगरपालिका छन् : टिकापुर र धनगढी ।टिकापुरमा अवस्थित "टिकापुर बृहत् उद्यान्" नेपालकै सबैभन्दा ठूलो मानव निर्मित उद्यान् हो । कैलाली जिल्लामै रहेको "घोडाघोडी ताल" लाई विश्व सम्पदा सूचीको संरक्षित सिमसार क्षेत्रमा राखिएको छ ।