ओसेनिया
नेपाली विकिपीडियाबाट
भूगोलमा ओसेनिया पृथ्वीको एक क्षेत्र हो जहाँ अस्ट्रेलिया, न्युजिल्याण्ड, न्युगिनी, र त्यस क्षेत्रका थुप्रै अरू टापुका राज्यहरू छन्। केही मानिसहरू पृथ्वीको यस भागलाई अस्ट्रेलेशिया भन्दछन्।
संसारका महादेशहरू |
एशिया | अफ्रिका | उत्तर अमेरिका | मध्य अमेरिका | दक्षिण अमेरिका | अन्टार्कटिका | युरोप | युरेशिया | युराफ्रिशिया | अस्ट्रेलिया |
(प्रशान्त टापुहरू, जसलाई ओसेनिया पनि भनिन्छ, कुनै पनि महादेशमा पर्दैनन्, तर कहिले काँही अष्ट्रेलिया महादेशमै समाहित गरिन्छ। |