अफ्रीका
नेपाली विकिपीडियाबाट
अफ्रिका एक महादेश हो। यसको अवस्था यस्तो छ:
- उत्तरमा युरोप छ, जसलाई भूमध्य सागरले छुट्याउँछ;
- पूर्वमा एशिया छ, जसलाई स्वेज कनाल र रातो सागरले छुट्याउँछ;
- पूर्वमा अस्ट्रेलियाछ , जसलाई हिन्द महासागरले छुट्याउँछ; र
- पश्चिममा अमेरिकी महादेशहरू छन्, जसलाई एटलान्टिक महासागरले छुट्याउँछ।
[परिवर्तन्] सामान्य तथ्यहरू
अफ्रिकामा मानबको उत्पत्ति भएको मानिन्छ।
अफ्रिका दोस्रो ठूलो महादेश हो, जसको समग्र क्षेत्रफल पृथ्वीको कूल भूभागको पाचौँ भाग भन्दा अलि बढी छ।
अफ्रिकाको कूल भूभागको ९०% जति जमिन जंगल, मरुभूमि र निर्जन जमिनहरूले ओगटेको छ। त्यसैले करिव १०% जमिनको माटो मात्र खेतियोग्य छ।
[परिवर्तन्] जनावरहरू
अफ्रिका बन्यजीवनले भरिपुर्ण छ। यहाँ थुप्रै प्रजातिहरू छन्, जस्तै हात्ति, सिहँ, सर्प र जिराफ। अफ्रिकी ताल र नदीहरूमा २००० भन्दा बढी प्रकारका माछाहरू बस्दछन्।
[परिवर्तन्] अफ्रीकी राष्ट्रहरु
अल्जेरिया, एंगोला, बेनिन, बोत्स्वाना, बुर्किना फासो, बुरुन्डी, क्यामेरून, केप भर्डे, मध्य अफ्रीकी गणतन्त्र,चाड, कोमोरोस, प्रजातान्तृक गणतन्त्र कंगो, गणतन्त्र कंगो, कोत दिभ्वार, जिबुटी, मिश्र, इक्वेटोरियल गिनिया, एरितृया, इथीयोपीया, गाबोन, गाम्बिया, घाना, गिनिया, गिनिया बिसाउ, केन्या, लेसोथो, लाईबेरिया, लिब्या, माडागास्कर, मलावी, माली, ईस्लामी गणतन्त्र माउरीतानीया, मरिसस्, मोरक्को, मोजाम्बिक, नामिबिया, नाईजर, नाईजेरिया, रुवान्डा, साओ तोमे र प्रीन्सिप्, सेनेगल, सीशील्स, सीयेरा लीओन, सोमालिया, दक्षिण अफ्रीका, सुडान, स्वाजिल्याण्ड, तान्जानिया, टोगो, ट्युनिसिया, युगान्डा, जाम्बिया, जिम्बाब्वे
संसारका महादेशहरू |
एशिया | अफ्रिका | उत्तर अमेरिका | मध्य अमेरिका | दक्षिण अमेरिका | अन्टार्कटिका | युरोप | युरेशिया | युराफ्रिशिया | अस्ट्रेलिया |
(प्रशान्त टापुहरू, जसलाई ओसेनिया पनि भनिन्छ, कुनै पनि महादेशमा पर्दैनन्, तर कहिले काँही अष्ट्रेलिया महादेशमै समाहित गरिन्छ। |